५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शक्तिशाली भुकम्पको झट्का महसुस




५ जेठ ०७८, काठमाडौं । केही समयअघि शक्तिशाली भुकम्पको झट्का महसु भएको छ । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको खानी तथा भुगर्वविभागले जानकारी दिएको छ ।
बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंमा समेत भुकम्पको झट्का महसुस गरिएको थियो ।

 

 

 

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ६ : १७ बजे