१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र



६ जेठ ०७८,काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल ,स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी ,अर्थमन्त्री विष्णुप्रसाद पौडेल ,संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ,महामन्त्री शशांक कोइराला ,महामन्त्री पुर्ण बहादुर खड्का ,सह महामन्त्री डाक्टर प्रकाश शरण महत ,डाक्टर रामशरण महत, प्रमुख सचेतक बालकृष्ण खाँड, कृष्णप्रसाद सिटौलालगायतको उपस्थितिमा उक्त ज्ञापनपत्र बुझाइएको हो।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  १२ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।