४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्रीको दावी गर्दै प्रतिपक्ष दलका टोली शित्तल निवासमा




७ जेठ ०७८, काठमाडौं । प्रधानमन्त्रीमा दावी गर्दै नेपाली कांग्रेसका सभापति तथा संसदमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासहितको टोली राष्ट्रपति कार्यालय शितल निवास पुगेका छ ।
सिहदरवारमा बसेको प्रतिपक्षदरुको बैठकपछि नयाँ प्रधानमन्त्री दावी गर्न १४९ सांसदको हस्ताक्षरसहित पुगेको हो ।
सिंहदरबारमा बसेको बैठकमा सहभागी काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव र एमालेका नेता माधव नेपाललगायत नेताहरू बैठक बसेका थिए ।
१४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा नयाँ सरकारका लागि दाबी पेश गर्ने निर्णयपछि यो टोलि शित्तल निवास पुगेको हो ।
लेन्स ः गंगा दाहालको फेसबुकबाट

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ४ : ०८ बजे