१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चीनले नेपाललाई १० लाख डोज कोरोना खोप दिने




१२ जेठ ०७८, काठमाडौं । चीन सरकारलेले नेपाललाई थप १० लाख डोज कोरोनाको खोप दिने घोषणा गरेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेको काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छिन् ।
यो घोषणापछि कोरोना संक्रमणपछि निरन्तर निषेधाज्ञा भोग्न बाध्य सर्वसाधारणलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।