१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


१६ हाइड्रो र लघुवित्तको आइपीओ आउँदै



१३ जेठ ०७८, काठमाडौं । १६ वटा हाइड्रो र लघुवित्तको आइपीओ आउँदैछ । नेपाल धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या अहिले १६ पुगेको छ ।

बोर्डको रेकर्ड अनुसार १६ कम्पनीले ४ अर्ब ४६ करोड ७७ लाख ६३ हजार ४०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् ।

यी सबै कम्पनीको आइपीओलाई धितोपत्र बोर्डले अनुमति दिएमा प्राथमिक बजारमा कुल ४ करोड ४६ लाख ७७ हजार ६३४ कित्ता आइपीओ आउनेछ ।

पाइपलाइनमा रहेका मध्ये १२ जलविद्युत समूहका र ३ वटा लघुवित्त कम्पनीहरु छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  २ : ०९ बजे