२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने



१४ जेठ ०७८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन्।

आज अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम  रहेको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

संवैधानिक व्यवस्था अनुसार भोलि जेठ १५ गते अध्यादेश मार्फत् बजेट आउँदैछ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  १२ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।