११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस



१५ जेठ ०७८, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको हाे । सरकारले आजै बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दैछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ३ : २७ बजे