४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकार सबैलाई निःशुल्क कोरोनाको खोप ल्याउदै




१६ जेठ ०७८, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोरोना विरुद्ध छिट्टै निःशुल्क खोप उपलब्ध गराउनका लागि बजेट विनियोजन गरेको छ् । शनिबार सार्वजनिक भइरहेको यस बजेटमा खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन गरिएको छ । जनताको जीवन रक्षा गर्नु सरकारको मुख्य लक्ष्य भएको अर्थमन्त्री पौडेलले बजेटको प्राथमिकतामा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ७ : १९ बजे