४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरबाट सुरु भयो चौधरी ग्रुपको सस्तो इन्टरनेट



१८ जेठ ०७८, ललितपुर । चौधरी ग्रुपले ललितपुरबाट आज मंगलबारबाट इन्टरनेट सेवा सुरु गरेको छ ।
यस ग्रुप अन्र्तगत सिजि कम्युनिकेशनले ललितपुरको जावलाखेल, भनिमण्डल, झम्सिखेल, र एकान्तकुनाबासीलाई तत्काल इन्टरनेट वितरण सुरु गर्दै काठमाडौंमा इन्टरनेट वितरण गरेको हो । यस ग्रुपले वितरण गरेको इन्टरनेट सेवाको नाम सिजि नेट नाम दिइएको छ ।
यस कम्पनीले वितरण गर्ने इन्टरनेट सस्तो र उच्च गतिको हुने जनाइएको छ । कम्पनीका अनुसार १२० एमविपिएसको इन्टरनेट मात्र ९९९ रुपैयामा प्रतिमहिना उपभोग गर्न सकिन्छ ।
कम्पनीले ललितपुरका अन्य भागसँगै काठमाडौ र भक्तपुरमा समेत सेवा विस्तार गर्ने योजना बनाएको छ । उपत्यकामा यो सेवा विस्तार गर्न १ महिना र देशभर पु¥याउन चाही १ वर्ष लाग्ने कम्पनीको भनाई छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ४ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।