१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अमेरिकाले नेपालसहित १६ एसियाली देशलाई ७० लाख डोज खोप दिने



२०जेठ ०७८, काठमाडौं । अमेरिकाले नेपालसहित १६ वटा एसियाली देशलाई कोरोना खोप उपलब्ध गराउने भएको  ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा नेपालभारतबंगलादेशपाकिस्तानश्रीलंकाअफगानिस्तानमाल्दिभ्समलेसियाफिलिपिन्सभियतनामइन्डोनेसियाथाइल्यान्डलाओसपपुवा न्यू गिनियाताइवान  प्यासिफिक आइसल्याडले खोप पाउनेछन् 

यी देशले करिब ७० लाख खोप अमेरिकाबाट पाउनेछन् 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  १० : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।