२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुन प्रतितोला १५ सय रुपैयाँले घट्यो



२१ जेठ ०७८, काठमाडौं । सुनको मूल्य घटेको छ। शुक्रबार सुनचाँदीको मूल्य घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको छ।

बिहीबार सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज यता चाँदीको मूल्यमा पनि प्रतितोला ३५ रुपैयाँले गिरावट आएको छ। चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भैरहेको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  १२ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।