२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुर महानगरले कोरोना संक्रमणबाट मृत्यु भए मृतककाे परिवारलाई एक लाख दिने



२१ जेठ ०७८, ललितपुर । ललितपुर महानगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकको परिवारलाई एक लाख रूपैयाँ दिने घोषणा गरेको छ। शुक्रबार महानगर प्रमुख चिरिबाबु महर्जनले कोरोना भाइरसको संक्रमणबाट नगरबासी कसैले ज्यान गुमाएमा मृतकको परिवारलाई प्रतिव्यक्ति एक लाख रूपैयाँ दिने घोषणा गरेका हुन् । स्थानीय सरकार नागरिकको नजिकको सरकार भएको उनले बताए ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।