४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?



२७ जेठ ०७८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌ विस्तार गरेका छन् । मन्त्रिपरिषद्‌मा खगराज अधिकारी गृहमन्त्री र निवर्तमान गृहमन्त्री रामबहादुर थापा पत्नी नैनकला थापा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा सिफारिस भएकी छन् ।

यस्तै कैलालीका सांसद नारदमुनी राना वन तथा वातावरणमन्त्रीमा सिफारिस भएको बालुवाटार स्रोतले जनाएको छ । यस्तै ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विश्वकर्मा वन राज्यमन्त्री सिफारिस भएको बालुवाटार स्रोतले जनाएको छ ।

यस्तै विना विभागीयमा मोहन बानियाँ मन्त्रीमा सिफारिस भएका छन् । उनी मुगुका सांसद हुन् ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ३ : ५० बजे