१२ पुस २०८१, शुक्रबार | Fri Dec 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


लाइसेन्सको नयाँ पाठ्यक्रम सार्वजनिक (प्रश्न र उत्तर सहित)



१० असार ०७८, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिइने लिखित परीक्षाको नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ( वर्ग ‘क’, ‘ट’ (ए/के) मोटरसाइकल/स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार/जीप/डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो । यो कार्यविधि निर्देशिका २०७८ जेष्ठ १ गतेदेखि लागूमा आएको छ ।

कोभिड-१९का कारण सरकारले जारी गरेको निषेधाको कारण हाल लाइसेन्स परीक्षा स्थगित छ । लाइसेन्स परीक्षा पुनः सञ्चालनमा आएसँगै नयाँ पाठ्यक्रमका आधारमा लाइसेन्स परीक्षा लिइनेछ ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  २ : ४९ बजे