१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पाटनका पुराना व्यापारी जोशीको निधन




ललितपुर खबर
१३ असार ०७८, ललितपुर । पाटनका पुराना व्यापारी एवं समाजसेवी सुवर्ण राम जोशीको निधन भएको छ । विहीबार साँझ ८१ वर्षको उमेरमा जोशीको हृदयघात भै असामयिक निधन भएको ललितपुर उद्योग वाणिज्यसंका पुर्व अध्यक्ष अजरमान जोशीले बताए
जोशी ललितपुर उद्योग वाणिज्य संघका संस्थापक सचिव, जोशी समाजका केन्द्रीय अध्यक्ष, ललितपुर बुद्धिचाल संघका निवर्तमान अध्यक्ष, नेपाल मुद्रा संकलक संघका पूर्व अध्यक्ष, नेपाल फिलाटेलिक सोसाइटीका पूर्व अध्यक्ष समेथ थिए ।

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।