८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


बर्षातपछि बाढी र विपत्ती (तस्विरहरु)



पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा बिहीबार खसेको पहिरो । पहिरोले राजमार्ग अवरुद्ध भएको छ । तस्वीर : कृष्ण न्यौपाने\रासस

१७ असार ०७८, काठमाडौं । बुधबार साँझदेश परेको निरन्तरको बर्षातपछि देशभरका अधिकाशं) ठाँउमा वपत्तीको रुपमा बाढी पहिरो आयो । कतै पुल बगायो त कतै पहिरोले पु¥यो ।

तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित एक घरमाथि बिहीबार बिहान खसेको पहिरो सफा गर्दै कालीभञ्जन गण (इ) का सेना । तस्वीर : कृष्ण न्यौपाने\रासस

देशभरका नदिका तट वरपरका संरचनाहरु क्षति पगे । कयौं बस्ती ढुवे त केही मानिस नदिमा ढुवेका छन् । हेरौं एजेन्सीबाट प्राप्त तस्विरहरु :

तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित एक घरमाथि बिहीबार बिहान खसेको पहिरो सफा गर्दै कालीभञ्जन गण (इ) का सेना । तस्वीर : कृष्ण न्यौपाने\रासस
व्यासनगरपालिका–१२ स्थित पृथ्वीराजमार्गमा पहिरोले अबरुद्ध भएको राजमार्ग । पहिरोले राजमार्गको ठाउँठाउँमा अवरुद्ध भएकोले हटाउने कार्य भैरहेको प्रहरीले जनाएको छ । तस्वीर / सानेबहादुर नेपाली\रासस
निरन्तरको बर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र बितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयलाई त्रसित बनाएको छ । १६ गते दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिम बनाएको भन्दै सतर्क रहन प्रहरीले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तटिय क्षेत्रहरुमा अझै बाढी आउन सक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरेको छ । असार १ गते र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनहरुसमेत अहिलेको बर्षाले कटान गरिरहेको मेलम्ची¬ वडा नं ११ का स्थानीय वासी दशरथ दनुवारले जानकारी दिनुभयो । खोलाको मात्रा बढिरहेको छ । अस्ति बचेको घर पनि लैजाने भो ज्यान जोगाउन मुस्किल छ दनुवारले भन्नुभयो । तस्वीर : देवराज सुवेदी\रासस
मेलाम्ची खोला र बगाउनै लागेको घर । तस्वीर : देवराज सुवेदी\रासस
मेलाम्ची खोलाको तटमा रहेको घर । तस्वीर : देवराज सुवेदी\रासस

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  १ : ३२ बजे