

१८ असार ०७८, ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका ४ धोवीघाटस्थित सडक किनारबाट २० ग्राम ५ मिलीग्राम लागूऔषध एम्फेटामाईन सहित सोही ठाउँ बस्ने मोरङ विराटनगर महानगरपालिका ४ ठेगाना भएका २४ वर्षीय निश्चल रेग्मीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई यो लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
निश्चलउपर जिल्ला अदालत ललितपुरबाट म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको ब्यूरोले जानकारी दिएको छ ।







प्रतिक्रिया