ललितपुर खबर
२१ असार ०७८,माइतीघर । संयुक्त विद्यार्थी संघर्ष समिती आवद्ध विद्यार्थी संगठनले राजधानीको माइतीघरमा सोमबार संविधान सहित प्रर्दशन गरेका छन् ।
सहभागी विद्यार्थीहरुले हातमा संविधान लिएर बर्षे झरीमा भिजिरहेका थिए । उनीहरुले प्रधानमन्त्री राष्ट्रपति संविधान पढ जस्ता प्लेकार्ड बोकेका थिए । हेरौं तस्विर र भिडियो :
प्रतिक्रिया