१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भिडियो

हरिसिद्धि सडकको हरिविजोक (भिडियो)


हरिसिद्धि ललितपुर । गएको दुई साताअघि ललितपुरहिरिसिद्दका स्थानीयले एउटा फेसबुक स्टाटसलाई भइरल बनाए । ‘असार १५ गते हरिसिद्धिमा सडकमा रोपाईमा सहभागी बनौं’ भन्ने स्टाटस ।
‘यो अभियान यति तिब्र बन्यो कि ठेकेदारको मानसम्म पुगेर दवाव परेछ अनि सडकमा ग्राइवेल आईपुग्यो’ हरिसिद्धका काशीराम महर्जन बताउँछन् । काशीराम महर्जनका अनुसार त्यसताका हालेको ग्राइभेल बर्षे भेलले बगाएर उस्तै हुन लागिसक्यो तर सडकमा बेस अझैँ राखिएको छैन ।

भिडियो