८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


संसद पुर्नस्थापना : कतै विरोध,कतै समर्थन (तस्विरहरु)



ललितपु खबर
२९ असार ०७८, काठमाडौं । सवोच्च अदालतले संसद पुर्नस्थापना गरेलगत्तै राजधानीको सडक तातेको छ । राजधानीको माइतघर मण्डलामा नेकपा एमालेसम्बद्ध युवाहरु संसद पुर्नस्थापनाको विरोधमा सडकमा चर्का नारा लगाए ।

सडकमा उत्रेका कहेश बस्नेताले नेता ले संसद पुर्नस्थापनाको विरोध गर्दै भाषण गरेका छन् । मुसलधारे वर्षाको समेत पर्वाह नगरि माइतीघर मण्डलाबाट सुरु भएको जुलुस बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

उता नेपाली काँग्रेससम्बद्ध विद्यार्थी संगठन नेपाल विधार्थीसँघले भने सवोच्चको फैसलाको स्वागत गर्दै दिप प्रज्वलन गरेको छ । माइतीघर मण्डलामा युवा संघको विरोधको कार्यक्रम सकिने पालो कुरेर बसेका काँगे्रससम्बद्ध युवाहरुले विरोधको कार्यक्रम सकिएलगत्तै सर्वोच्चको फैसलाको खुशीयालीमा नारा नारा लगाए । बत्ती बाले अनि राष्ट्रिय गान गाए । हेरौं तस्विरहरु :

sf7df8f}F,@* c;f/ M ;jf]{Rr cbfntn] ;f]daf/ u/]sf] km};nf lj?4df sf7df8f}F lhNnf cbfnt kl/;/df o”jf;+3 g]kfnsf] lj/f]w sfo{qmddf ;”/IffsdL{ . t:jL/ M rGb|snf If]qL,/f;;

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ५ : १८ बजे