
७ साउन ०७८, कञ्चनपुर । कञ्चनपुरको प्रसिद्ध पर्यटकीय स्थल लिंगा मनमोहक छ । कञ्चनपुर बेदकोट नगरपालिकामा अवस्थित पर्यटकीय क्षेत्र लिंगामा आन्तरिक पर्यटक घुमफिर गर्ने क्षेत्रका रुपमा लिंगा धेरै आन्तरिक पर्यटक आउने गर्दछन् ।
यो तस्बिर राष्ट्रिय समाचार समितीका पत्रकार राजेन्द्रप्रसाद पनेरुले खिचेका हुन् ।
७ श्रावण २०७८, बिहिबार
0
Shares








प्रतिक्रिया