
७ साउन ०७८, काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । बुधबार पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज ९१ हजार ८ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १२ सय ७० रुपैयाँमा पुगेको छ ।








प्रतिक्रिया