२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउमा सोमबार पनि गिरावट



२५ साउन ०७८, काठमाडौं । सुनको भाउ सोमबार पनि गिरावट आएको छ । सोमबार सुनको भाउ तोलामा एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८९ हजारमा कारोबार भइरहेको छ । आइतबार ९० हजार निर्धारण गरिएको थियो ।

आइतबार पनि सुनको मूल्य तोलामा १५ सय गिरावट आएको थियो । आज तेजावी सुनको मूल्य ८८ हजार ५५० कायम गरिएको छ । यसैगरी प्रतितोला २० रूपैयाँ घटेको चाँदीको आजको भाउ १ हजार २१५ रूपैयाँ छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  १२ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।