२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउमा सामान्य वृद्धि



२६साउन ०७८, काठमाडौं ।  सुनको भाउ मंगलबार सामान्य बढेको छ । तोलामा सुन दुई सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँमा पुगेको हो । हिजो तोलामा सुनको भाउ एक हजार रुपैयाँले घटेको थियो भने अस्ति १५ सय रुपैयाँले घटेको थियो ।

चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।