२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


काेराेना जोखिमकाबीच धापाखेलकाे नागदहमा दर्शनार्थीकाे भीड(भिडियोसहित)



२९ साउन ०७८,धापाखेल । काेराेनाकाे जाेखिम कायमै रहेकाे अवस्थामा ललितपुर धापाखेलस्थित नाग दहमा भक्तजनको भीड लागेकाे छ । आज नागपञ्चमीकाे अवसरमा हिन्दु धर्मावलम्बीहरूले नागकाे विषेश पुजा गर्ने भएकाले नाग दहमा भीड लागेकाे हाे । धेरै दर्शनार्थी नागदहमा दर्शन गर्न जाने सडक हिलाम्मे हुदा सर्वसाधरणले दु:ख पाएका छन् । झमझम पानी पर्दा यहाँका सडक हिँड्नै नहुने गरी हिलाम्मे भएकाे छ ।
भिडियो

तस्बिरहरु

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  २ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।