८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रोमाण्टिक नयाँ गीत बुट्टे सारी बजारमा




३१ साउन ०७८,काठमाडौँ । गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ बजारमा आएको छ
। भिमफेदी गाइज र मोडल एंव नायिका सुमि मोक्तान अभिनित यो म्युजिक
भिडियो ‘प्रदिप लामा अफिसियल’ बाट सार्वजानिक गरिएको हो ।
बौद्धस्थित एक पत्रकार सम्मेलन गरी बिमोचन गरिएको यस गीतलाई हस्त लामा
हार्दिकले शब्द र संगीत,दिपेश प्रधानले मिक्सिङ गरेका हुन भने जोगलाल
लामाले एरेन्ज गरेका हुन ।
सुर्य लामाले ड्रोन,सम्पादन र छायांकन गरेको भिडियोलाई निर्मल कुमार
लामा(बिजी)ले निर्देशन गरेका हुन ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : ०७ बजे