४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा कोरोना संक्रमण घट्यो




५ भदौ ०७८, नयाँदिल्ली । भारतमा तेस्रो लहरको कोभिड १९ संक्रमितले मर्नेको संख्या बढ्दो छ ।
पछिल्लो २४ घण्टामा ३७५ जना संक्रमितको ज्यान गएको भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् ९आईसीएमआर०ले जनाएको छ ।
३४ हजार ४५७ संक्रमित थपिएका छन् ।
तथ्यांकअनुसार भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ६१ हजार ३४० छ । जो पछिल्लो १५१ दिनमा सबैभन्दा कम हो । (एजेन्सी)

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ११ : ३२ बजे