८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


५ वर्षिया बालिकाले गाएको गीत बजारमा




६ भदौं ०७८, काठमाडौं । ५ बर्षिया गायिका मेरिना जिम्बाले गाएकी ’स्याटरडे’ बोलको गीत बजारमा आएको छ । यस गीत सेवा फिल्मसबाट बजारमा ल्याएको हो ।
कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतलाई बाबु जिम्बाले शब्द र संगीत गरेका हुन भने भिडियोलाई निर्देशन समेत गरेका छन । मेरिना बाबु जिम्बाकी छोरी हुन । लकडाउन र कोरोना महामारिमा बालबालिकालाई मनोरन्जन दिलाउने हेतुले गीत बजारमा ल्याएको बाबु जिम्बाले बताए ।

https://mail.google.com/mail/u/0/#inbox/FMfcgzGkZszRLPLZPFBVktmFwRXMJqSF?projector=1

यस गीतको भिडियोमा रिहाना वाइबा र मेरिना जिम्बालाई प्रमुख भूमिकामा देख्न सकिन्छ । रिहाना ८ बर्षिय बालिका हुन ।
आदम घिसिङले कोरियोग्राफी गरेको भिडियोलाई आशिष जिम्बाले छायांकन गरेका हुन ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १२ : ३५ बजे