ललितपुर खबर
१७ भदौं ०७८, काठमाडौं । दक्षिण ललितपुरमा जन्मेर नेपाली चलचित्र जगतमा उदाउदै गरेकी मोडल तथा कलाकार निशा घिमिरेको निधनपछि आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

निशाका वावु प्रेमप्रसाद घिमिरेले दागवत्ती दिएका थिए । नर्भिक अस्पतालबाट आज ९ बजे उनको शव बुझेर पशुपति लगिएको थियो ।
पशुपतिमा पशुपतिमा आफन्तजन र कलाकारहरुले उनलाई अन्तिम विदाई गरेका थिए । अन्त्येष्टिको समयमा नगन्य कलाकार उपस्थित थिए ।










प्रतिक्रिया