८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


डुवायो पापी बाढीले (तस्विरहरु)



१९ भदौं ०७८, काठमाडौं । हिउँद याम सुरु हुनै लाग्दा देशभर झरि पर्ने झम रोकिएको छैन । काठमाडौं वरपर झलमल्ल घाम लागेपनि शुक्रबार विभिन्न ठाँउका झरि परेको छ ।

शुक्रबार देशका विभिन्न ठाँउमा बाढीले दुः ख दियो । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथि निर्माण गरिएको पुल नदीले डुबाएपछि । बिहीबार रातिदेखि परेको वर्षापछि सेती नदीमा बढेको पानीको बहावले पुल डुबाएको थियो ।

अविरल बर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी टोल शुक्रबार डुबानमा । तस्वीरः राधिका कँडेल\रासस

शुक्रबारै अविरल बर्षाका कारण पोखरा महानगरपालिका १३ कमलपोखरी टोल शुक्रबार डुबानमा परेको थियो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोडने सेती नदीमाथि निर्माण गरिएको पुल नदीले डुबाएपछि । बिहीबार रातिदेखि परेको वर्षापछि सेती नदीमा बढेको पानीको बहावले पुल डुबाएको हो । तस्वीर : कृष्ण न्यौपाने\रासस

मेलम्ची–१० जिरो पोइन्ट नजिक पाँचपोखरी गाँउपालिका जाने मूल सडकमा गए राति झरेको पोहिराले अवरुद्ध बनाएको सडक । तस्बिरः देवराज सुवेदी\रासस

अविरल बर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी टोल शुक्रबार डुबानमा । तस्वीरः राधिका कँडेल\रासस

 

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ८ : ५८ बजे