ललितपुर खबर
२१ भदौं ०७८, काठमाडौं । आइतबार रातीदेखि परेको अविरल बर्षापछि राजधानी काठमाडौंको नदि किनारका बस्ती बाढीको डुवानमा परेको छ ।
बाढी बस्तीमा परेपछि वागमती विष्णुमती धोविखोलालगायतका नदि किनारमा बस्ने विपन्न सर्वसाधारणले सास्ती भोगेका छन् भने धेरैको अन्नपात र सरसामानहरु पानीमा डुवेर क्षति भएको छ ।
बस्तीहरु सफ ा गर्न र अन्नपात सरसामान मिलाउन सर्वसाधारण व्यस्त देखिन्थे । बजार पसलको पानी फ्याक्न र जोगिएको सामान घाममा सुकाउन र सर्वसाधारणहरु व्यस्त देखिन्थे ।
प्रतिक्रिया