
२२ साउन ०७८, काठमाडौं । आज कुशेऔशी अर्थात वावुको मुख हेर्ने दिन । हिन्दु संस्कृती अनुसार आजका दिन आफ्ना वावु नहुनेहरुको सम्झनामा तिर्थस्थलहरुमा गएर वावुको तर्पन र पिण्डदान गर्ने गरिन्छ ।

कोरोना माहामारीपछि धेरै मठ मन्दिरहरु बन्द छन् । काठमाडौंको गोकर्णस्थित गोर्कर्णेश्वर महादेवको मन्दिर पनि खुला गरिएको छैन । तर यहाँ मन्दिरबाहिर हिन्दु धर्मालम्बीहरु पुगेर नदि किनारमा श्राद्ध तपर्ण गरेका छन् । न्युज एजेन्सी न्युज कारखानाको लेन्सबाट देखिएका सात दृश्य यस्ता छन् ।









प्रतिक्रिया