१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


शंखमूल करिडोरमा झिर सेकुवा रेस्टुरेन्ट सञ्चालनमा




२३ भदौ ०७८,काठमाडौं । काठमाडौंको शंखमूल करिडोरमा सुविधायुक्त ‘झिर सेकुवा रेस्टुरेन्ट’ सञ्चालनमा आएको छ । बुधबार रेस्टुरेन्ट उदघाटन भएको हो ।
‘मीठो र सस्तो सेकुवा’ भन्ने स्लोगानसहित मासुका पारखीका लागि सेकुवा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक सञ्जीव तिमल्सिनाले बताए ।
बेलायत छाडेर उनी नेपाल आएका उनले सेकुवा रेस्टुरेन्ट व्यवसायलाई बृहतर ढंगले अघि बढाउने जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ११ : ०६ बजे