२९ भदौं ०७८, काठमाडौं । काठमाडौंको स्वयम्भू चैत्यपरिसरमा यथेष्ट बाँदरहरुको बसोबास छ । यहाँ घुम्न आउने आगन्तुकहरुको खानेकुरा, पूजा सामाग्रीलगायत सरसामान यिनै बाँदरहरुले चोरेर हैरान पार्ने गरेका छन् ।
यहाँका बाँदरहरु स्वयम्भूको जंगल चार्हाछन् । कहिलेकाँही बाँदर बाँदरबीच ग्याङफाइट पनि गर्छन् । स्वयम्भू आउने आगन्तुकलाई मनोरञ्जन दिन्छन् ।
तस्विरहरु : न्युज कारखाना
प्रतिक्रिया