२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौं काँग्रेस सभापतिमा शाक्य विजयी




१८ असोज ०७८,काठमाडौं । नेपाली कांग्रेसका काठमाडौं महानगर सभापतिमा निलकाजी शाक्य बिजयी भएका छन् ।
आईतवार भएको निर्वाचनमा शाक्यले अर्का उम्मेदवार प्रगतीमान रन्जितलाई ६५ मतले पराजित गरेका हुन् ।
शाक्यले ७९६ मत पाएर बिजय भए भने रञ्जितले ३२९ मत ल्याएका थिए । शाक्यसँगै उनका प्यानलबाट उपसभापतिमा सन्त कुमार महर्जन र शुसिला ढकाल, सचिवमा सुसन बैध र पुरुषोत्तम खकुरेल र सह–सचिवमा विमला लामिछाने र अमृत मानन्धर बिजय भए ।

शाक्य कांग्रस नेता प्रकाशमान सिंह– गगन थापा समूहका हुन भने रन्जित कांग्रेस सभापति शेरबहादुर देउवा समूहका हुन । दक्षिणकालीबाहेक काठमाडौंमा गतशनिबार पालिका सभापतिको निर्वाचन भएको थियो । काठमाडौं महानगरमा सहमती नहुदा सभापतिमा शाक्य र रञ्जितबीच निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।