८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मनोज गजुरेलले भक्तपुर डोलेश्वर मन्दिरमा गरे विवाह




२५ असोज ०७८, भक्तपुर ।  चर्चित हास्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन् । न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग उनले सोमबार विवाह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको बताएका छन् । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् ।

दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  १ : १३ बजे