२४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


के हो ललितपुर खबर ?




ललितपुर खबर राजधानी काठमाडौं वरपरको समाचार प्रकाशित हुने अनलाइन पत्रिका हो । यस पत्रिका मा यहाँका स्थानीय समाचार पढ्न पाइन्छ । यस अनलाइन पढ्नका लागि फेसबुक पेज लाइकhttps://www.facebook.com/lalitpurkhabardotcomm/?ref=pages_you_manage गर्नु पर्दछ । अथवा सिधै https://lalitpurkhabar.com खोलेर पनि पढ्न सकिन्छ ।
हामीलाई ट्वीटरमा https://twitter.com/lalitpurkhabar पनि फलो गर्न सकिन्छ । हाम्रा समाचारका विषयबस्तु युट्युवमा https://www.youtube.com/c/lalitpurkhabar/videos पनि हेर्न सकिन्छ । यसका लागि https://www.youtube.com/watch?v=qMW_EDhEUII मा गएर खोजेर गरि घण्टी थेचेपछि सबै भिडियोहरु तपाईले युट्युव हेर्दा अगाडि आइपुग्छ ।
यस अनलाइन पत्रिकाले सबै राजनीतिक पार्टी, समुदाय,सबै जातजाती,वर्ग,स्थानीय क्षेत्र,महिला दलित र आदीवासीको समाचारलाई उच्च प्राथमिकता दिएर प्रकाशित गर्ने गरेको छ । यो पत्रिका कुनै पनि पार्टीको एक पक्षिय समाचार प्रकाशन गर्ने मुखपत्र होइन ।
हामी राजनीतिक विषय बस्तुभन्दा पनि आम मानिसका समस्या,दुःख सुखमा विषयबस्तूलाई प्राथमिकता दिन्छौं । हामी समय सान्दर्भिक समाचार, राष्ट्रिय समाचार,खेलकुद,कला,आर्थिक, मनोरञ्जन,अपराधजस्ता सबै खाले समाचार समेत प्रकाशन गर्छौं ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ४ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।