८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुस्मिताले ल्याइन् नयाँ गीत ‘पराईको आगनी’




६ कार्तिक ०७८,काठमाडौँ । गायिका सुस्मिता स्याङ्तानको आवाजमा ’पराईको आगनी’ बोलको गीत बजारमा आएको छ । यस गीत पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

यो भन्दा अगाडि मेल भर्सन भने गायक सरद तामाङले गाइसकेका छन । विवेक लोप्चनको संगीत, पाल्साङ लोप्चनले लेखेको गीतलाई कर्साङ लामाले संगीत संयोजन गरेका हुन । बिग परिवेश र पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई मनोज डङगोलले मिक्सिङ गरेका हुन ।

आशिष जिम्बाले छायांकन, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको यस म्युजिक भिडियोमा तिर्थमान पाख्रिनको कथा र कन्सेप्ट रहेको छ । आर बि लामाले निर्देशन गरेको भिडियोमा बिजय स्याङ्बो तामाङ, अनु तामाङ र सुनिता रुम्बाको अभिनय रहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ७ : ५१ बजे