२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


खुल्यो ड्राइभिङ लाइसेन्सको नयाँ आवेदन



९ कात्तिक ०७८, काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाएको छ।
विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्ने हुन्छ।
यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले जनाएको छ। तर, नयाँ आवेदन खुलाउन दबाब बढेपछि पुरानो ट्रायल नसकी नयाँ आवेदन खुलाउन विभाग बाध्य भएको हो।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  २ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।