१४ कात्तिक ०७८, पोखरा । पोखराको फेवातालमा घाम छल्न छाता ओढी बोट चलाएर ताल पारि एक महिला जाँदै छिन् । पोखरामा सुन्दर हिमालको दृश्यावलोकन मात्रै होइन रमाइलो जलयात्रा पनि गर्न सकिन्छ । यहाँ सहासिक पर्यटनको रुपमा बन्जी प्याराग्लाइडि पनि गर्न सकिन्छ ।
यहाँ नजिकका अन्य ताल अवलोकन गर्न सकिन्छ । चर्चित महेन्द्र गुफा,डेभिट फल्स लगायतका रहस्यमय धेरै पर्यटकीय पुर्वाधारहरु छन् ।
यो तस्वीर राससका लागि पत्रकार राधिका कँडेलले खिचेकस्ी हुन् ।
१४ कार्तिक २०७८, आइतबार
0
Shares
प्रतिक्रिया