२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


विप्लवको नेपाल बन्दमा काठमाडौं : सडकमा सेनाको गस्ती (तस्विरहरु)




३० कात्तिक ०७८, काठमाडौं । नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको असर राजधानी काठमाडौंमा पनि परेको छ । बन्दका कारण लामो दूरीको सार्वजनिक यातायात ठप्प छ । स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ भने नेपाली सेना पनि गस्तीमा छ ।

तस्बिर : न्युज कारखाना

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १० : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।