८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘कुण्डली भाग्य’ की प्रिता विवाह बन्धनमा



३० कात्तिक ०७८, काठमाडौं । चर्चित भारतीय टेलिसिरियल ‘कुण्डली भाग्य’ की प्रिता अर्थात् श्रद्धा आर्या विवाह बन्धनमा बाँधिएकी छिन् । राहुल शर्मासँग उनले बिहे गरिेकी हुन् । शर्मा पेसाले जलसेनाका अफिसर हुन् । उनी मिडियाको लाइमलाइटमा आउन त्यति रुचाउँदैनन् ।

बिहे गर्नुअघि श्रद्धाको मेहेन्दी सेरोमेनीको अहिले भारतीय मिडिया र सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो । श्रद्धाले आफ्नो इन्स्टाग्राममा मेहेन्दी र राहुलले इन्गेज्मेन्टमा लगाइदिएको औंठीको तस्बिर पोस्ट गरेकी छन् । जसमा उनी निकै सुन्दर देखिएकी छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ४ : ५१ बजे