३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


क्रेडिट एण्ड कमर्श बैंकद्वारा कात्तिक नाचलाई रु. ७५ हजार रुपैया सहयोग प्रदान



५ मंसिर ०७८, ललितपुर । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि.ले ललितपुर स्थीत प्राचीन काल देखी ऐतिहासिक धरोहरको रुपमा संचालित कात्र्तिक नाचलाई रु. ७५ हजार रुपैया आप्mनो बंैकको ब्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम (सिएसआर)अन्तर्गत आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल ज्यूले कात्र्तिक नाच संरक्षण समितिका अध्यक्ष्य श्री किरण चित्रकार ज्यूलाई गत हप्ता कात्र्तिक दवली मै एक कार्यक्रममा हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बैंकका नायब महाप्रबन्धक श्री मुकुन्द सुवेदी, ग्वार्को शाखाका प्रमुख श्री प्रेम कृष्ण बाराही लगायत अन्य बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिती थियो भने कात्र्तिक नाच संरक्षण समितिका सम्पूर्ण पदाधिकारी एवं हजारौको संख्यामा कला तथा संस्कृती प्रेमी दर्शकहरुको समेत उपस्थिती थियो । बैंकले ब्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हरेक वर्ष देशका विभिन्न क्षेत्रमा आर्थिक एबँ भौतिक रुपमा सहयोग पु¥याउदै आईरहेको जाकारी दिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ११ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।