
११ मंसिर ०७८, ललितपुर । नेकपा माओवादी केन्द्रीय सल्लाहकार परिषदमा प्रेम प्रसाद ढकाल नियुक्त भएका छन् । भक्तपुरका राजनैतिक नेता एवम् समाजसेवी ढकाललाई माओवादी केन्द्रले केन्द्रीय सल्लाहकार परिषदमा नियुक्त गरेको हो ।
ढकाल युवा माझ र पार्टीमा अत्यन्तै मिलनसार एवम् बौद्धिक निडर व्यक्तिका रुपमा लोकप्रिय रहँदै आएका छन् ।
२०३० सालदेखि कम्युनिष्ट राजनीतिमा होमिएका ढकाल २०४५ सालमा याद गरौं्र नारा लिएर उनी गाँउ गाँउ पुगेका थिए । जनयुद्ध कालमा ढकाल भुमिगत रुपमा रहेर सक्रिय योगदान गरेका थिए ।







प्रतिक्रिया