६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सहमति नभएका पदमा ९ बजेदेखि मतदान, मतदाता नामावली टाँसियो




१२ मंसिर ०७८, चितवन । नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ ।
बन्द सत्र सुरू गर्नु अघि भएको अध्यक्ष मण्डलको बैठकमा सहमति नभए पछि सहमति नजुटेका पदमा मात्रै प्रतिस्पर्धा गराउने उद्देश्यले केन्द्रीय निर्वाचन आयोगले सूचना टाँस गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ नाममा मुख्यतः भीम रावल र घनश्याम भुसालले असहमति जनाएपछि निर्वाचनको माहोलतर्फ एमाले महाधिवेशन अघि बढेको हो । न्युज कारखाना

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : ३८ बजे