२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बेलायतमा बढ्यो कोरोना संक्रमण, एकै दिनमा ५४ हजारमा कोरोना संक्रमण




१७ मंसिर ०७८, लण्डन । बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । सरकारले विहिवार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार जुलाई महिना पछिको उच्च दैनिक संक्रमणको संख्या ५३ हजार ९ सय ४५ पुगेको हो । पछिल्लो तथ्यांक अनुसार १ सय ४१ जनाको कोरोनाका कारणले निधन भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।