२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ९३ सहित नेपालमा थप २४६ जनामा कोरोना संक्रमण



१७ मंसिर ०७८, काठमाडौं । नेपालमा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार कोरोना संक्रमण मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँ उपत्यकामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौँमा ५५, भक्तपुरमा ९ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन्। शुक्रबार ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ६ हजार९२१ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ६ हजार ४०० पीसीआर तथा १ हजार ४३६ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ५ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।