६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नायिका रेखा थापा राप्रपाको महामन्त्रीमा पराजित




१९ मंसिर ०७८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदानमा थापा कुन्ती शाहीसँग पराजित भएकी हुन् ।
उम्मेदवारी मनोनयनमा थापा र शाहीबीच जुहारी चलेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : ५१ बजे