२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


१८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप लगाउने तयारी



२१ मंसिर ०७८, काठमाडौं । सरकारले १८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप लगाउने तयारी गरेको छ । अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्ष मुनीका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही हप्ताभित्र १८ वर्ष मुनीका बालबालिकालाई खोप लगाउने सुरु गर्ने तयारी छ । पहिलो चरणमा हिमाली क्षेत्रका १५ जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई सो खोप लगाइने भएको हो । मोडर्ना खोप एक महिनाभित्र लगाउँदा माइनस दुईदेखि आठ डिग्रीसम्ममा पनि लगाउँदा हुने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिन लागिएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।