२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले अध्यक्ष ओली अस्वस्थ



२३ मंसिर ०७८, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओलीलाई मौसमी रुघाखोकीसँगै ज्वरो आएको उनको सचिवालयले जनाएको छ ।

काठमाडौंको रोयल ब्यांक्वेटमा ओलीले बिहीबार दिउँसो पत्रकारसँग छलफल गर्ने भनिएपनि अन्तिम अवस्थामा स्थगित गरिएको छ । अस्वस्थ भएपछि ओली बालकोटस्थीत घरमै आराम गरिरहेका छन् । एमाले महाधिवेशनपछि धपेडीमा परेकाले अध्यक्ष ओली बिरामी परेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ३ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।